लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
काठमाडौँ । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई अनुबन्ध गरेको छ...