लोप हुँदै लालुपाते
गलेश्वर (म्याग्दी) । चैत-वैशाखमा लालीगुराँस फुलेर वनजंगल राताम्मै देखिएजस्तै मङ्सिर-पुसमा पाखैभरि लालुपाते फुलेर राताम्मै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवायु परिवर्तनका कारण...