लागुऔषधको मुद्दामा अभियुक्तलाई छुटाउने इन्स्पेक्टर सुनारमाथि कारबाही
काठमाडौँ । लागुऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरीका इन्स्पेक्टर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर लालबहादुर सुनारमाथि कारबाही भएको हो । ब्राउन सुगरसहित पक्राउ...