जनकपुर उपमहानगरका निवर्तमान मेयर र उपप्रमुखलाई ७ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश
धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा सात लाख क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ ।...