एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने, कर नतिरेसम्म सात अर्ब लाभांश लानसमेत रोक
काठमाडौँ । सर्वोच्च अदालतले एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा...