रसुवाको लाङटाङ-क्यान्जिन पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा सञ्चालन
काठमाडौँ । नेपाल टेलिकमले लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल...