काठमाडौँमा प्रहरीले चलायो गोली, १ जना पक्राउ
काठमाडौँ । काठमाडौँमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागू औषध नियन्त्रण ब्युरोको टोलीले ओसार पसारमा संलग्नको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली...