काठमाडौँबाट १५ करोडको कोकिनसहित पक्राउ परेका ४ जना विदेशी सार्वजनिक
काठमाडौँ । लागु औषध नियन्त्रण ब्युरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर सो जानकारी...