लाखेनाच संरक्षण गर्न प्रतियोगिता
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ। कावासोती नगरपालिकाका पाँच वटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती-१७ गोछडा प्रथम,...