लाक्पा लामाले कमल थापालाई पार्टी ‘बेचेको’ भन्दै राप्रपा नेपालका पदाधिकारी निर्वाचन आयोगमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन्। शुक्रवार पत्रकार सम्मेलनको आयोजना...