लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौँ । सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले पुनःसुनुवाइ गर्नुपर्ने भएकाले...