२३ फाल्गुन २०८१, शुक्रबार
चीनले निजामती अस्पताललाई दियो दुई करोडको उपकरण
काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ-लाइन एक्सप्रेस हंकंङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ। मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा...