मलाई स्वतन्त्र उम्मेदवारको चुनौती छैन : ऊर्जामन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताएकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं.३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री...