स्थानीय तह स्वमूल्यांकनमा ललितपुर महानगरपालिका अब्बल साबित
काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९–०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल साबित भएको छ । ललितपुरले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल गरेको...