चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे
काठमाडौँ । शनिबार बढैयाताल गाउँपालिका-२ बर्दियाका खटकराज बुढा दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मीमा पसिनैपसिना भएका खटकराजले बर्खे खेतीबाली सकेर चाडपर्व...