अफगानिस्तानमा चिसो र हिमपातबाट १२ बालबालिकाको मृत्यु
काठमाडौँ । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको छ। गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईबस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन्।...