लप्सीफेदी सबस्टेशन र प्रसारण लाइन अन्यत्र सार्न सकिँदैन : प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शंखरापुर नगरपालिका-३ बजिनीमा निर्माण गरिने अपर तामाकोसीको विद्युत् प्रसारण लाइन लप्सिफेदी सबस्टेशन अन्यत्र सार्न नसकिने प्रतिक्रिया दिएको छ । आफ्नो भूमि फिर्ता गर्न आन्दोलनरत स्थानीयलाई...