सामुदायिक वनसमूहद्वारा लघु उद्यम कार्यक्रम सञ्चालन
नेपालगन्ज । बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह,...