लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने
भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु. २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् । राष्ट्रिय लघु उद्यमी महासंघ नेपालले उद्योग...