‘लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघी...