२३ फाल्गुन २०८१, शुक्रबार
लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लि को अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सो कम्पनीले मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेघावाट...