नेपाली महिला फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट
काठमाडौँ । नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको...