सरकार जोगाउने वा गिराउनेबारे काँग्रेसको आधिकारिक धारणा माग
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा काँग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार...