विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन गराउन शिक्षक महासंघको निर्देशन
काठमाडौँ । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । ‘आम शैक्षिक हड्ताल स्थगित...