गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अधिकृतसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ...