अधिकृतको कार्यकक्षमा ताला-वडाध्यक्ष भन्छन् ‘कर्मचारी भर्ना पारदर्शी भएन’
काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडाहरूले ताला लगाएका हुन् । गाउँपालिकाले विभिन्न पदमा खोलेको विज्ञापनको...