शाखा अधिकृत विष्टलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई...