गृहले सञ्चालनमा ल्यायो ‘एक्सन रुम’, सुरक्षादेखि गुनासो सुनुवाइसम्म चुस्त बनाइँदै
काठमाडौँ । नागरिक सरोकारका विषय र गुनासोहरूलाई द्रुत र प्रभावकारी रूपमा सम्बोधन गर्न गृह मन्त्रालयले शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष (र्यापिड रेस्पोन्स एन्ड एक्सन रुम) सञ्चालनमा ल्याएको छ...