भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्याउँछ : राजदूत बेरी
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दिगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज...