चार मन्त्री बर्खास्तीका लागि राष्ट्रपति कार्यालयमा पुग्यो नामावली
काठमाडौँ । बर्खास्तीका लागि चार मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको छ । प्रशासन विशेष स्रोतका अनुसार गठबन्धन तोडेका जसपाका चारजना मन्त्री बर्खास्तीका लागि प्रधानमन्त्रीले राष्ट्रपति कहाँ नामावली पठाएको हो ।...