तत्कालीन रोयल मर्चेन्ट फाइनान्सका सञ्चालकविरुद्ध ४० करोड बिगोसहित ११ वटा भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषकोसमेत लगानी रहेको साबिकको रोयल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेबाट कर्जा प्रवाहमा अनियमितता भएको भन्दै ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।...