गुजरातलाई हराएपछि बेङ्ग्लोरको प्लेअफको सम्भावना बलियो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले गुजरातलाई ८ विकेटले हराएको हो। टस जितेर...