रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको...