काठमाडौँ प्रहरीद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुआत गरेको छ । राज्यको सेवा प्रवाहको पहुँचमा नपुगेका, उपेक्षित समुदायसँग प्रहरीले अन्तर संवाद गर्ने,...