नेपालको बलिङ कन्सलट्यान्टमा इस्टविक नियुक्त
काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् । टी-२० विश्वकपको तयारीमा रहेको नेपाल टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो । ६३ वर्षीय इस्टविक...