यातायात व्यवसायी महासंघले भन्यो-‘शिक्षक आन्दोलनबाट यातायात मजदुरको रोजीरोटी ठप्प भयो’
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरूले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । शिक्षकहरूको जारी...