विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला
काठमाडौँ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ । मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल...