अजयमेरु गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम लागू हुने
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत...