रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता : अध्यक्ष तिमिल्सिना
चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा आज उनले अहिलेको शिक्षाले बेरोजगार उत्पादन...