टर्कीएका राष्ट्रपति एर्दोआनद्वारा स्विडेनको नाटो प्रवेश प्रस्तावमा हस्ताक्षर
काठमाडौँ । टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन्। उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा समेत पठाइसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सुरुमा उक्त...