एमाले-काँग्रेस सरकारमा नाउपा पनि सहभागी हुने
काठमाडौँ । एमाले-काँग्रेस सरकामा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । आज नाउपाका नेता रेशम चौधारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन्...