चीनसँग केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग बनाउने जसपाको प्रतिवद्धता
काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, जल, हवाई, रेल र केवल कार सेवाको एकीकृत योजना निर्माण गर्ने योजना अघि सारेको छ। आगामी निर्वाचनको घोषणापत्र...