फिल्ड सर्भेका लागि चिनियाँ प्राविधिक र रेल्वे विभागको टोली रसुवागढीमा
काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’का लागि रसुवागढी पुगेको छ । चीनबाट आएको टोली रेल्वे विभागका महानिर्देशक रोहित बिसुरालसहितको संयुक्त टोली सर्भेका लागि...