रेल्वे पीडितले दिए विभागको कार्यालयमा धर्ना
काठमाडौँ । जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा पीडितहरू धर्नामा बसेका छन् । आइतबार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधामस्थित कार्यालयमा उनीहरूले धर्ना दिएका हुन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको...