बागलुङमा रेपिड टेष्ट कार्यान्वयनमा ढिलाइ
गलकोट । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ । स्वास्थ्य मन्त्रालयले...