निजी क्षेत्रलाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ : राज्यमन्त्री दुगड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राज्यमन्त्री दुगडले आफ्नै कार्यकक्षमा...