गोविन्दे हात्तीमा रेडियोकलर जडान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर...