साफ वुमन च्याम्पियनसिप : रेखा पौडेलले बांङ्लादेशसँगको फाइनल खेल्न नपाउने
काठमाडौँ । महिला साफ वुमन च्याम्पियनसीपको फाइनल आज केहीबेरमा दशरथ रंगशालामा सुरु हुँदैछ । घरेलु टिम नेपाल र बांङ्लादेश उपाधिका लागि भिड्नेछन् । नेपालले अहिलेसम्म महिला साफ म्याम्पियनसीपको उपाधि जित्न सकेको...