एमाले सांसद शर्मालाई मुद्दा नचलाउने निर्णयपछि बालेनले दिए प्रतिक्रिया
काठमाडौँ । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रदेश सांसद...