कोभिड–१९ नियन्त्रणका लागि रूसी स्पुतनिक–भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना
ब्युनस आयर्स । अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक–भीको खोप प्रयोग गर्दै कोभिड–१९ विरुद्धको निमुलिकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् । महामारीको बिरूद्ध यो खोप प्रयोग गर्ने यो...